Prithiwi ko Aba ko Bhabishya





प्रत्येक वर्ष मनाइने वातावरण दिवस मुख्यतया सामुद्रिक प्रदूषण, अत्यधिक जनसंख्या वृद्धि, विश्व तापमान वृद्धि (ग्लोबल वार्मिङ), दिगो विकास र वन्यजन्तु अपराधजस्ता पर्यावरणीय मुद्दाहरूमा केन्द्रित रहन्छ। विश्व वातावरणीय क्षेत्रको मुख्य सरोकारवाला निकाय संयुक्त राष्ट्रसंघअन्तर्गतको वातावरणीय कार्यक्रम हो। जसमा १ सय ९३ भन्दा बढी देशको आबद्धता छ।