Article

वातावरण दिवसमा अन्नपूर्ण मिडियाको विद्युतीय सवारी र्याली
विश्व वातावरण दिवसका अवसरमा अन्नपूर्ण मिडिया नेटवर्कले आइतबार विद्युतीय सवारी र्याली गरेको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस सन् १९७३ देखि हरेक वर्ष ५ जुनमा मनाउने गरिन्छ।

वैकल्पिक रहेन सौर्य ऊर्जा
जलस्रोतमा धनी देश भएकाले विश्वका तमाम देशले कोइला र पेट्रोलियमजस्ता अनविकरणीय खनिज जलाएर बिजुली निकालिरहेको परिवेशमा स्वच्छ र नवीकरणीय जलविद्युत्को उत्पादन
विद्युत खपत बढाउन इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिने
विद्युत खपत बढाउनका लागी इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिन उर्जा, जलस्रोत तथा सिचाँई मन्त्रालयले प्रस्ताव गरेको छ । मन्त्रालयले अर्थ मन्त्रालय समक्ष इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिन प्रस्ताव पठाएको हो ।

नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमहरु सरकारको उच्च प्राथमिकतामा छ–ऊर्जामन्त्री पुन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबैका लागि आधुनिक ऊर्जाको पहुंच पु¥याउन नेपाल सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।